Friday, May 26, 2017

गठबन्धनद्वारा निर्वाचन बिथोल्न आमहड्ताल सहित मधेश बन्दको घोषणा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्न आमहड्तालसहितका कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौंको बिजुलीबजारमा शुक्रबार बसेको गठबन्धनको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आफूहरूका माग सरकारले पूरा नगरेपछि बाध्य भएर स्थानीय तहको निर्वाचन बिथाल्ने गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिइयो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment