Tuesday, May 9, 2017

पैसा बाँड्दै भोट माग्दै हिंडेका कांग्रेसका वनमन्त्रीलाई एमालेका कार्यकर्ताद्वारा गोरु धपाई

तनहुँ, २६ वैशाख । निर्वाचन आचारसंहिता विपरित कांग्रेसको सभामा भाषण गर्दै कांग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शंकर भण्डारीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेका कार्यकर्ताले लखेटेको खुलासा भएको छ ।

निर्वाचन आचारसंहिता लत्याउँदै मन्त्री भण्डारी सोमबार भानु नगरपालिका १ सालबिस्नेमा मतदातालाई पैसा बाडिरहेको अवस्थामा फेला परेपछि स्थानीय जनताले विरोध गरेको समाचार आएको थियो ।

तर, विरोध गर्ने स्थानीय जनता नभई प्रतिस्पर्धी पार्टी एमालेका कार्यकर्ता थिए । उनीहरुको विरोधपछि मन्त्री भण्डारी सुरक्षा घेरामा त्यहाँबाट भागेका थिए । हेर्नुस एक रिपोर्ट:


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment