Tuesday, May 9, 2017

१८ घन्टे लोडसेडिङलाई हटाउने कुलमान र उनका टिमलाई नै देश निकाला गर

अब सुन्न र देख्न के नै बाँकी छ र ? १८ घन्टे लोडसेडिङलाई हटाउने कुलमान र उन्का टिमलाई नै देश निकाला गरे भो ।

अब फेरी कुलमान जस्तालाई देश बिकासमा नलगाउ । के थाहा देश ५ बर्षमा सुद्रिन्छ कि ? हामीले १८ घण्टा खेपेकै हो जाबो पुर्खाले बत्ती बिना जिन्दगी काटे भने हामी पनि काटौला ।

होइन भने के त ? के सदै फोहोरी राजनीतिले देशलाई सिद्याउने बिचार छ र ? जबाफ कस्ले दिने खोइ ? हेर्नुस सुबिन पलिकको एक विश्लेषण


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment