Saturday, April 29, 2017

चर्चित चलचित्र ‘बाहुवली २’ लिक भयो अनलाइनमा पुरा फिल्म यहाँ हेर्नुहोस

संभवत भारतमा यो इतिहास फेरि बन्न लामो समय कुर्नुपर्ने हुन्छ होला । साउथ चलचित्र ‘बाहुबली २’को पहिलो दिन कमाई अधिकांश बलिउडका ठूला स्टारको चलचित्रले लाइफ टाइम गर्ने व्यापार हो ।भारतभर करिब ८ हजार हलमा चलेको यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड राखेको छ ।

 कुनै, भारतीय चलचित्रले भारतमा एक दिनमै सय करोड कमायो भने के होला भन्ने अड्कल यस अगाडि लगाइएको थियो । तर, बलिउडका ३ खानका चलचित्रले ३ दिनमा सय करोडको आँकडा पार गरेका थिए ।

तर, शुक्रबारबाट रिलिज भएको चलचित्र ‘बाहुवली २’ले आफ्नो प्रदर्शनको पहिलो दिनमै सय करोडको आँकडा पार गरिदिएको छ । ‘कटप्पाले बाहुवलीलाई किन मारे ?’ भन्ने प्रश्नका कारण चर्चामा रहेको यो चलचित्रले पहिलो दिन भारतीय बक्स अफिसमा १ सय २१ करोडको व्यापार गरेको छ ।एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रले हिन्दी भर्सनमा ४१ करोड कमाएको छ । चलचित्रले तेलुगु, तामिल र मलायालम भाषामा ८० करोडको व्यापार गरेको छ । प्रवास, अनुष्का सेट्टी लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले भारतबाट १२१ करोडको नेट कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको छ ।

बलिउडका ३ खानले यस अगाडि बनाएको सबै रेकर्ड यो चलचित्रले तोडेको छ । शनिबार र आइतबारसम्म चलचित्रले भारतभरबाट ४ सय करोड आसपासको व्यापार गर्ने पक्का देखिएको छ । चलचित्रले विश्वभरबाट पहिलो दिनमै २ सय करोडको ग्रस आँकडा पार गरेको छ ।

http://www.desirulez.me/threads/1043955-Baahubali-2-The-Conclusion-2017-Watch-Online-Download

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment