Thursday, April 27, 2017

विहानमा अनिवार्य खानुस् यी ५ खाना

कतिपय मानिसको विहानमा खाजा अर्थात ब्रेकफाष्ट नखाने बानी हुन्छ । तर स्वस्थ जीवनका लागि विहानको खाजा अनिवार्य मानिन्छ ।

यदि तपाइँलाई सँधै विहानमा के खाउँ भनेर अलमल हुन्छ भने यहाँ विहानमा खाँदा दिनभरी ताजा राख्ने खानाको बारेमा चर्चा गरिएको छ ।

विहानमा सके सम्म फाइवर भएको खानेकुरा खानु पर्छ र पेटभरी खानु पर्छ ।

सबैभन्दा उत्तम ५ ब्रेकफाष्टः

कर्न फ्लेक्सः विहानको समयमा मकैको फूल सबैभन्दा उत्तम मानिन्छ । यसमा कार्बोहाड्रेट, आइरन र भिटामिन बी कम्पलेक्स हुन्छ । वर्षाको समयमा शरीरमा हुने नूनको कमी पनि कर्न फ्लेक्सले पुरा गर्छ ।

वीट फ्लेक्स यदि तपाइँ गहुँबाट बनेका परिकार खानु हुन्छ भने पनि विहानको लागि यो उत्तम हो । कर्न फ्लेक्स नभए वीट फ्लेक्स विकल्प हो । यसले शरीरमा अतिरिक्त क्याल्शियम प्रदान गर्छ र शरीरलाई मजबूत राख्छ । भातमा आलु मिसाएर भुटेमा अझै उत्तम परिकार बन्न सक्छ ।

ओटमील विहानको समयमा एक कचौरा ओटमील सेवन गर्नु भो भने यसले शरीरलाई दिनभरी शक्ति प्रदान गर्छ । यसले कोलोस्ट्रोलको घातक प्रभावबाट बचाउँछन भने ब्लड शुगरलाई पनि सन्तुलित राख्छ । यसमा हाईफाइबर खाना पनि हो जुन डिप्रेशनबाट बचाउन महत्वपूर्ण मानिन्छ ।

भुटेको भात भुटेको भात पनि निक्कै राम्रो ब्रेक फाष्ट हो । यसमा धेरै चिल्लो भने हाल्नु हुँदैन । यसले दिनभरीको लागि क्यालोरी प्रदान गर्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment