Friday, April 21, 2017

पहिलो भेटमा महिलाको के हेर्छन् पुरूषले ?

महिलाप्रति पुरूषको आकर्षण स्वभाविक हो । महिलालाई पहिलो हेराई पुरूषले उनको अनुहार भन्दा पनि महिलाको स्तनमा पहिले ध्यान जाने विभीन्न अध्ययनले पुष्टी गरिसकेको छ ।

यस्तै, भर्खरै युनिभर्सिटी अफ वेस्टमिनिमस्टरले मगरेको अंनुमसनम्धानका क्रममा पनि यसको पुष्टी भएको बताइएको छ । युनिभरसिटिले गरेको अध्ययन अनुसार पुरूलाई सकेसम्म ठूलो स्तन भएका महिलाले चाँडै आकर्षीत गर्ने गर्छन् ।
यस्तै, एक मिडियाले गरेको अर्को स्रर्वेक्षणमा पनि पुरूषले सबैभन्दा पहिले महिलाको स्तनमा नै ध्यान दिने गरेको पत्ता लागेको थियो ।

विज्ञहरूका अनुसार पुरूषहरू सबैभन्दा पहिले महिलाको शरिरको बनावटमा आकर्षित हुन्छन् र बनावटका क्रमा पुरूषले सबैभन्दा पहिले स्तनलाई नै ध्यान दिन्छन् । अपोजिट सेक्स प्रति आकर्षणका लागि पुरूषलाई सबैभन्दा बढी स्तनले अपिल गर्ने विज्ञहरूको भनाई छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment