Thursday, April 27, 2017

उत्तर कोरिया र अमेरिका बीच युद्द हुने संकेत गर्दै गर्दा पाकिस्तानले गर्यो भारत माथि आक्रमण, ३ भारतीय सैनिक मारिए

काठमाडौं, १४ वैशाख(एजेन्सी)। भारतको कश्मिर स्थित एक भारतीय सैनिक क्याम्पमा अतिवादीहरुले आक्रमण गरेका छन्। आक्रमणमा परि ३ भारतीय सैनिकको ज्यान गएको छ।

कश्मिरको कुपावाडा जिल्ला भएको आक्रमणमा सेनाको प्रतिकारमा २ अतिवादीहरुको पनि ज्यान गएको छ।
बिहिबार बिहान अतिवादीहरुले सेनाको क्याम्पमा आक्रमण गरेका हुन। सेनाका प्रवक्ता कर्नेल राजेश कालियाले यसलाई ‘सरप्राइज अट्याक’ बताएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment