एक चिनियाँ विश्लेषकले भारतको दबावका कारण नेपाल-चीन संयुक्त सैन्य अभ्यास तालिममा मात्रै सीमित भएको बताएका छन् ।बैशाख ३ गते काठमाडौंमा सुरु भएको ‘सगरमाथा फ्रेन्डसिप २०१७’ नामक सैन्य तामिम १२ गते सकिँदैछ । सुरुमा दुई देशवीच सैन्य अभ्यास हुने भनिएको थियो । तर, तालिममा मात्रै सीमित भएपछि चिनियाँ पक्ष असन्तुष्ट देखिएको छ ।

Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment