Tuesday, April 18, 2017

बच्चा जन्माउन चाहनुहुन्छ ?जान्नुहोस कुन रात र कसरि सम्बन्ध राख्दा कस्तो गुण भएको बच्चा जन्मन्छ………थाहा पाई राखौ.

जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् ।

कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको ।

चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ ।

होस् तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ ।

यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषज्ञहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९० प्रतिसत छ ।

यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् ।

माथिको अनुसार एक्स भनेको छोरा हो भने ओ भनेको छोरी बुझ्नुहोला ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment