प्रत्येक नयाँ बर्षमा फुल्ने माला आकारको फुल हेर्नको लागि नेपालका विभिन्न जिल्लाहरुबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ।
भिडियो हेर्नुहोस:
नयाँ वर्षको आगमनसागै राजा सलहेसको ऐतिहासिक गाथा स्मरण गर्न स्थानीय बासीहरुले लहान–१२ स्थित सलहेश फुलबारीमा मेला भर्न आज विहानैदेखि हजारौंको जनमानस ओर्लिएका छन् । वि.स. १३२५ ताकाका प्रतापी राजा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसाग गाासिएका गाथाहरुको सम्झनास्वरुप प्रत्येक वैशाख १ गते यहाा परम्परागत मेला लाग्ने गर्छ ।
प्रत्येक नयाँ बर्षमा फुल्ने माला आकारको फुल हेर्नको लागि नेपालका विभिन्न जिल्लाहरुबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment