विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे अनुरूप मोबाइल बाट निस्कने विकिरणले सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमर; अलजाईमर्स र कैंसर सम्म पनि गराउन सक्दछ।
फिनलैंडका वैज्ञानिक दारियूस लेसजेकजिन्सकी ले गरेको अनुसन्धानमा बताए अनुरूप मोबाइल फोन को विकिरणसंग संपर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ-साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ।
त्यसै गारी साईखेड़कर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकिरणको प्रयोगले परीक्षित प्राणीहरुको मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ।
उक्त प्राणीहरूको ब्रेन को हिस्टोलोजीकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment