उनीहरुसगै प्रचण्ड पुत्र प्रकाश पनि सगै त्यस तर्फ लागेका छन । अनि प्रकाशले आफ्नो ठुलो बिजय भए झै गरेर सगै गएको सेल्फि फोटो फेसबुकमा पोष्ट गरेका छन । उनले खिचेको सेल्फिमा दाहाल देउवा र उनी देखिएका छन ।
तर उनी सगै सिटमा रहेकी एक युवतीले भने टाउको लुकाएकी छन् । यसलाई संयोग पनि मान्न सकिन्थ्यो अरुका बारेमा भए । तर प्रकाश र उनको महिलासंगको उनको सम्बन्धका बारेमा थाहा पाएका हरु भने शंका नगरी बस्न सक्दैनन । सबैको मनमा प्रश्न उठेको छ को हुन ति टाउको लुकाउने युवती ?
साभार :- नेपाल पाटी डटकमबाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment