Tuesday, May 2, 2017

भारतकी चर्चित नायिका साेनाम कपुरले खुलेअाम

एजेन्सी । आफूलाई सुपर हिट बनाउनका लागि ग्ल्यामरको दुनियामा अगाडि बढ्न खोजिरहेका हुन्छन् । नयाँ–नयाँ पहिरन लगायत थुप्रै तरिका अपनाइरहेका हुन्छन् ।

 ग्ल्यामरको दुनियामा यस्तै तरिका सोनम कपुरले एक अवार्ड वितरण कार्यक्रममा अपनाएकी छन् । उनलाई देख्दा भित्री बस्ननै लगाएको छैनकी जस्तो लाग्दै थियो ।
ग्ल्यामर दुनियामा यसले आफ्नो इमेज त बढाउँछ तर, कहिलेकाँही रियल दुनियामा असर पनि पर्न सक्छ । सो अवार्ड वितरण कार्यक्रममा सोनम कपुरले नेट भएको बस्त्र पहिरिएकी थिइन् ।

पूर्ण रुपमा नेट भएको कपडामा पछिल्लो भाग पूर्ण खाली थियो भने अघिल्लो भागमा केही फूलको आकृति कुदिएको थियो ।फूलले पनि उनको माथिल्लो भित्री अंगलाई ठम्याउन सकिन्थ्यो । जसलाई उनी छोप्न चाहन्थिन्, तर असफल भइरहेकी थिइन्, सम्भव पनि थिएन ।भिडियाे हेर्नुस


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment