Monday, May 15, 2017

राष्ट्री फुल लालीगुरास शुन्दर मात्रै हुदैन यो स्वास्थ्यको लागि अचुक औसधि पनि हुन्छ !

नेपालको राष्ट्रिय फूल लालीगुराँसको फुल्ने समय शुरु भएकोछ । लालीगुराँसको रुख १० सेमी देखि ३० मिटर सम्म अग्लो हुन्छ। अंग्रेजीमा रोडोडेनड्रन (Rhododendron) भनेर चिनिने यो मनमोहक फूलका बिभिन्न प्रजाती संसारभरी नै पाइन्छन ।संसारभरी १००० भन्दा बढी प्रजातीपाइनेमा चीनमा मात्रै ५७१ प्रजाती रहेको तथ्यांक रहेको छ । गुराँस १३००मीटर देखि ५६००मिटरको उचाइमा पाइन्छ। माघ देखि भाद्रसम्म फुल्ने यो फूलले डाँडाकाँडानै रंगिने गर्दछ ।लालीगुराँसका बारेमा केही रोचक तथ्य:

लाली गुराँसलाइ निम्न औसधिको रुपमा पर्योग गर्न सकिन्छ

लालीगुराँसको फूल खान हुन्छ, अलीअली अमिलो स्वादको यो फूललाइ अचार बनाएर राखेमा ला
मो समय सम्म बिग्रदैन ।
लालीगुराँसको जुस, जाम, तेल आदि बनाएर बेच्ने पनि गरिन्छ ।
लालीगुराँसको ताजा वा सुकाएको फूल माछा पकाउदा हालेमा यसले माछाको काँडा नरम बनाउछ भन्ने बिस्वास गरिन्छ ।

लालीगुराँसलाइ रास्ट्रिय फूलको रुपम २०१९ सालमा मान्यता दिईएको हो ।
नेपाली रुपैया ५०० र १००० को नोटमा पनि लालीगुराँस अंकित गरिएको छ ।लालीगुराँस नेपालमा मात्र नभएर बिदेशमा पनि त्यतिकै मनपराईएको फूल हो । लालीगुराँसका बारेका थप रोचक तथ्य:
लालीगुराँसको रुख भारतीय राज्य सिक्किमको रास्ट्रिय रुख पनि हो ।
तेस्तै लालीगुराँसको फूल भारतीय राज्य कश्मिर र पाकिस्तान तर्फको कश्मिरको पनि रास्ट्रिय फूल हो ।
लालीगुराँसको फूल अमेरिकी राज्य वेस्ट भर्जिनियाको पनि प्रान्तीय फूल हो । साथै, वेस्ट भर्जिनियाको प्रान्तीय झन्डामा पनि यो फूल अंकित छ ।
लालीगुराँसबाट पाइने फाइदाहरु

यसको फूललाई टिपेर छायाँमा सुकाई धुलो परेर बन्द भाडामा राख्ने र उक्त फुलको एक एक चम्चा धुलोलाई मिस्रि पानी वा दुध संग खानाले स्वर बसेको ठिक हुन्छ आमाशयामा लाभ पुर्याउछ । रगत सफा राख छ, जन्डिस रोग ठिक गर्छ । पेटका सम्पूर्ण रोगहरु निर्मुल हुन्छन यसको फुलको रस वा चुर्णलाई मिस्रि पानीमा मिलाएर सेवन गर्नाले प्रमेह, प्रदर, रक्त, अल्पता, रक्तचाप, आमवात, चिनी रोग जस्ता अनेकौ रोगबाट चाडै मुक्त्ति मिल्छ तर चिनी रोग लागेको बिरामीले भने शुद्ध पानी संग मात्र सेवन गर्नु पर्छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment