काठमाडौं, ३ जेठ– स्थानीय तह निर्वाचनका कारण प्रभावित भएको कक्षा ११ को परीक्षाको नयाँ मिति तय गरिएको छ । यसअघि नियमित मिति सारेर असार १ गतेबाट गर्ने भनिएको कक्षा ११ को पक्षा पुनः सारिएको हो ।
जेठ ३१ गते दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति तोकिएपछि राष्ट्रिय परीक्षा बोर्डले असार ८ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो । पहिलो दिन असार ८ गते अनिवार्य अंग्रेजीको परीक्षा तोकिएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment