Thursday, May 4, 2017

प्रचण्ड र देउवा आफैं फन्दामा पर्ने डरले प्रधानन्यायाधीश माथी हस्तक्षेप गरेको हो- आनन्दराम पौडेल (भिडियो)

प्रधानन्यायाधीशको कार्यकाल जम्मा एक महिना मात्र बाँकी थियो किन र केका लागि महाभियोगको खाँचो थियो? न उनी माथी भ्रष्टाचारको आरोप लागाउन सक्यो न त घुस नै खाको छ भनेर आरोप लागाउन सक्यो।

प्रधानन्यायाधीशको कार्यकाल जम्मा एक महिना मात्र बाँकी थियो किन र केका लागि महाभियोगको खाँचो थियो? न उनी माथी भ्रष्टाचारको आरोप लागाउन सक्यो न त घुस नै खाको छ भनेर आरोप लागाउन सक्यो।

यी सब कुनै कारण बिना नै प्रचण्ड र देउवा आफ्नो बचाउका लागि महाभियोग प्रस्ताव दर्ता गराई कानुन विपरीत निलम्बन गराईयो, भन्ने राजनैतिक विश्लेषक आनन्दराम पौडेलको आरोप। भिडियो अन्तर्वार्ता:


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment