Wednesday, May 24, 2017

भारतीय पत्रिकाले लेख्यो,‘प्रचण्डले आफ्नै टाउकोको ५० लाख तोक्नेलाई सत्ता सुम्पिदिए’

काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक समझदारीलाई पालना गर्दै पदबाट राजिनामा दिएपछि चौतर्फी प्रशंसा भइरहेको छ । भारतीय एक पत्रिकाले भने प्रचण्डले आफ्नै टाउकोको मुल्य तोक्नेलाई सत्ता हस्तान्तरण गरेको भन्दै समाचार बनाएको छ ।

भारतीय टेलिभिनिज आजतकको अनलाईन संस्करणमा लेखिएको छ,‘जसको सरकारले टाउकोको मुल्य ५० लाख तोक्यो उसैलाई पिएमको गद्धि सुम्पिए प्रचण्डले ।’

श्रोत : दियोपोस्ट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment