नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका तरुण र विद्यार्थीहरुलाई ‘केटाकेटी’को संज्ञा दिएका छन् । उनले चोलेन्द्र समशेर जबराले गरेको अन्तरिम आदेशबाट संसदको विशेषाधिकार उल्लंघन नभएको दाबी समेत गरे ।
आइतबार ललितपुरमा आयोजित नेकपा एमालेको चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महाअभियोग स्थगन गर्ने सर्वोच्चको अन्तरिम आदेश संविधानसम्मत रहेको दाबी गरे । यसले संसदको विशेषाधिकारमा हस्तक्षेप नगरेको उनले बताए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment