धादिङको खनियाँबास गाउँपालिकाका अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा युल तामाङलाई
हतियारसहित पक्राउ गरी थुनामा राख्ने एसपी आफै कारबाहीमा परेका हुन् । चाइनिज पेस्तोलसहित पक्राउ
परेका युललाई छाड्न नमानेपछि एसपी खत्रीलाई गृहमन्त्रीको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयमा
तानिएको छ । एसपी खत्रीले युललाई हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा अगाडि बढाएका थिए ।
तर, गृहमन्त्रीको आदेशपछि कामु सिडिओ उमेश ढकालले युललाई छाड्ने तयारी गरेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment