Tuesday, May 16, 2017

काठमाडौं महानगरपालिका–१ मा एमाले विजयी

काठमाडौं, जेठ ३ – काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले १ हजार ३५ मत ल्याउनु भएको छ ।

उहाँका प्रतिद्वन्द्वी कांग्रेसका भोला थापाले भने ६ सय ३२ मत पाउनु भएको छ । १ नम्बर वडामा अध्यक्षसहित एमालेल ३ सदस्यमा जितेको छ भने दलित महिला र खुल्ला सदस्यमा कांग्रेसले जितेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment