यौनिक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनिहरुलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख बाधक भएर आएको छ । जो सँग हैसियत छ, उसले लोग्नेमान्छेलाई भाडामा लिएर राखेको देखिन्छ । केही महिला सौख र पैसाका लागि यौन कर्म पनि गरिरकेका पाइन्छन् । यो वर्ग सानो छ । धेरै जसो महिला आर्थिक रुपमा परनिर्भर छन् ।
त्यसको असर उनीहको यौन स्वतन्तामा परेको छ । उनीहरु लोग्नेमानिसको इच्छा र इसारमा यौन कर्म गर्नुपर्ने बाध्यतामा छन् । अर्थिक रुपमा सक्षम नहुन्जेल महिलाहरुको यौनपन स्वतन्त्रता कुण्ठित नै हुन्छ ।
साप्ताहिकमा प्रकाशित साहित्यकार निरुपा प्रसूनसंग ‘तिम्रो लोग्ने र म’ को बारेमा गरेको कुराकानीको अंशमा आधारित।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment