Thursday, May 25, 2017

नाङ्गै सुत्न मनपराउने बलिउड अभिनेत्रीहरु

एजेन्सी, बलिउडमा बिभिन्न गसिपहरु बाहिर आईरहन्छन् । बलिउड कलाकारको उठ्ने बस्ने खाने देखि उनिहरुले लगाउने भित्री कपडा समेत समाचारको लागि राम्रै मसला बनिरहेको हुन्छ ।यस्तै एक मसला छ बलिउडका कुन कलाकार के लगाएर सुत्छन् भन्ने । आम मानिसले सोचे भन्दा फरक उनीहरु नाङ्गै सुत्ने गरेका छन् । हेर्नुहोस् को को सुत्छन् त नाङ्गै ।

१. ज्याकलिन फर्नान्डेज
ज्याकलिन फर्नान्डेज नाङ्गै सुत्छिन् । जोन अब्राहमसंग फिल्म ‘डिसुम’ मासंगै काम गरेकी यी नायिकाले आफू प्रायः नाङ्गै सुत्ने गरेको एक अन्तरवार्तामा भनेकी थिइन् ।

२. पद्यालक्ष्मी
मोडेल, लेखक, अभिनेत्री, लेखक तथा निर्मातासमेत रहेकी पद्यालक्ष्मी पनि नाङ्गै सुत्छिन् । आफू राम्रोसंग निदाउन नाङ्गै सुत्ने गरेको र नाङ्गै नसुते निन्द्रा नपर्ने बताउने गरेकी छन् ।

३. पुनम पाण्डे
अनेक हर्कतले मिडियामा पुनम पाण्डे पनि नाङ्गै सुत्छिन् । उनले भनेकी पनि छिन् ‘नाङ्गै भएर सुत्नुहोस्, कुनै दिन त तपाईको सपनाको राजकुमार भेट्नु हुनेछ ।’

४. राखी सावन्त
जसलाई नचिन्ने कमै होलान । उनलाई अरुका बारे तिखो टिप्पणी गर्ने अभिनेत्रीका रुपमा पनि राखी सावन्त नाङ्गै सुत्छिन् । आफु नाङ्गै सुत्न मन पराउने गरेको उनैले बारम्बार बताउने गरेकी छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment