Sunday, May 14, 2017

रसुवाबाट नयाँ शक्तिले खाता खोल्यो

रसुवा, १ जेठ – रसुवाको उत्तरगया गाउँपालिका स्थित रहेको वडा नम्बर एकमा ५ जना निर्वाचित भएका छन् । उत्तरगया गाउँपालिका १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बम वहादुर तामाङ विजयी भएका छन् ।

महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु तामाङ विजयी भएकी छिन् । उनले दुई सय ७१ मत ल्याएकी छिन् । त्यसैगरी अन्य तीन जना सदस्य एमालेका दलित सदस्यमा दुई सय २६ मतका साथ ज्ञानु विक, खुल्ला सदस्यमा दुई ३४ मतका साथ पुर्ण बहादुर घले र दुई सय ३३ मतका साथ बम बहादुर तामाङ विजयी भएका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment