तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पर्याप्त छैन । समाचार एजेन्सी रोयटर्समा छापिएको एक अन्तरवार्तामा ट्रम्पले आफ्नो देश भन्दा धेरै हतियार अन्यसंग नहोस् भन्ने चाहेको जनाएका छन् ।
अमेरिकासंग हतियारको कोट ब्रिटेनभन्दा ३१ गुना र चीनभन्दा २६ गुना ठूलो छ ।
तर, वाशिङ्गटनस्थित संस्था आर्मस कन्ट्रोल एसोसिएशनको नयाँ रिपोर्टअनुसार रुस परमाणु शक्तिमा सबैभन्दा अगाडि छ । अमेरिकासंग कुल ६ हजार ८०० परमाणु हतियार छन् भने ७००० हतियार छन् ।
अमेरिका र रूस दुई यस्ता देश हुन्, जोसंग परमाणु हमलाका लागि आवश्यक पर्ने भन्दा धेरै हतियार छ । यी दुई देशसंग संसारमा रहेका कुल १५ हजार हतियारको ९० प्रतिशत हतियार छन् ।
.
यो सूचीमा ३०० हतियार सहित फ्रान्स तेस्रो नम्बरमा छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment