Wednesday, May 3, 2017

फेसबुके माया : अमेरिका पुगेर बिहेको मिति तोकेकी केटि नै फरार

काठमाडौं । सरकारी जागिर छाडेर अमेरिका गएकी चितवन चैनपुर–२ की सभुश्री तिवारी बिहे गरेको १ महिनामै आफ्नो श्रीमान्बाट टाढिएकी छिन् । नेपाल टेलिभिजन प्लसमा काम गर्ने तिकारी श्रीमानकै पहलमा भाग्यले गर्दा अमेरिका जान पाएकी हुन् ।

महाविनाशकारी भूकम्प जानु अघिदेखि नै फेसबुकबाट चिनजान भएका गगन दुलाल (नेपालीबाबु) र तिवारी दिनहुँ म्यासेन्जर र भाइबरमा ३÷४ घण्टा कुराकानी गर्थे । दिनहुँ कुराकानी हुन थालेपछि उनीहरुको फेसबुकबाटै लभ परेको हो ।
अमेरिका बसेर तिवारीलाई पैसा पठाउने गरेको दुलाल बताउँछन् ।

उनी भन्छन्, ‘उसको पहिले नै अर्कै केटासँग बिहे भएको थियो । पछि उसले त्यो केटासँग डिभोर्स मागेपछि डिभोर्स दिएको हो । त्यसपछि उनीसँग मेरो बिहे भएको हो ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment