Tuesday, May 2, 2017

मरेको भन्दै नदीमा बगाएको ४० वर्षपछि एक महिला जिउँदै घर फर्किएपछि

एजेन्सी , प्राय यस्ता खबर सामाजिक सन्जालमा आइरहन्छ जुन खबर विश्वास गर्न निकै कठिन पर्ने गर्दछ । यस्तै एक घट्ना भारतमा घटेको छ । भारत कानपुरको इनायतपुर गाउमा मरेको भन्दै खोलामा फालिएकी एक महिला ४० वर्ष पश्चात घर फर्किएकी छन् ।

१९७६ मा उक्त महिलालाई सर्पले डसेको र ती महिला लाई गाउ नजिकै रहेको गंगा नदीमा बहाइदिएको थियो । सर्पले टोकेको मानिसलाई जलाउनुको सटा खोलामा बगाउने वा गाड्ने गरिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment