Sunday, May 21, 2017

दर्जनौ पुरुषसंग बिवाह गर्दै धनसम्पति जोड्ने सरिताको कथा ब्यथा यस्तो छ भिडियो सहित

सरिता ,अरु कामले मन्दिर गए पनि पुजारीले सोध्छन्, ‘म्याम फेरि को सँग बिहे गर्न लाग्नु भयो ?

पेशा पनि कस्तो । बिहे गर्ने, पैसा माग्ने, नदिए मुद्धा हाल्ने । प्रतिविवाहको दर हो १२ देखि १५ लाख । यस्तो गरेर एउटी युवतीले अहिलेसम्म सात वटा ग्राहक (दुलाहा) बाट असुली गरिसकिन् ।
रमाइलो कुरा छ कि, काठमाण्डुको कुनै मन्दिर बाँकी छैन, विवाह गर्नका लागि । अब त उनलाई देख्ने बित्तिकै पुजारी पनि चकित खान्छन् । अरु कामले मन्दिर गए पनि पुजारीले सोध्छन्, ‘म्याम फेरि को सँग बिहे गर्न लाग्नु भयो ?’ सुनुहोस भिडियो


<

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment