माहारागञ्ज प्रहरी चौकीका डिउटी अफिसर जवान संजिव रानाभाटका अनुसार अज्ञात व्यक्तिहरुले कारखानाको बा ६ च ११७२ नं. जिप र बा ३७ प नं. मोटरसाइकलमा आगजनी गरेको बताएका छन् ।
सो कारखानाका मालिक राम शरण महतका भतिज रमेश महतसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । महत भुकम्प पीडितको राहातमा आएको जस्ता पाता भ्रष्टाचारमा कुख्यात व्यक्ति हुन । स्थानीयले सो घटना नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सग्ने आसङ्का गरेका छन् ।
श्रोत :
रातोखबर
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment