Monday, May 1, 2017

इडीभीको रिजल्ट यहाँबाट हेर्न हेर्न सकिन्छ

काठमाडौं, १९ वैशाख – अमेरिका जानका लागि डीभी चिठ्ठा भर्नु भएको छ ? छ भने ख्याल गर्नुस् आज मंगलबार इडीभीको नजिता सार्वजनिक हुँदै छ । सन् २०१८ को इडीभी नतिजा सार्वजनिक हुन लागेको हो ।

डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ । इडीभी हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु पर्ने छ ।

गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । डीभी परेको वा नपरेको बारे मेल वा अन्य कुनै माध्यमबाट जानकारी प्राप्त हुन्न ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment