Tuesday, May 2, 2017

सेक्स पावर बढाउनका लागि भन्दै बच्चाको मासु बिक्री

मलेसियाको एक पत्रिकामा छापिएको रिपोर्टका अनुसार ताइवानको एक रेस्टुरेन्टमा मानिसको मासु र ह्यूमन फीटस (भ्रूण) बेचिने गरेको छ ।

रिपोर्टका अनुसार  ताइवानका मानिस  सेक्स पावर बढाउनका लागि भन्दै बच्चाको मासु खाने गरिएको छ ।

रिपोर्ट सार्वजनिक भए लगतै यस मुद्दाले अन्तर्राष्ट्रिय रुपमा चर्चाका साथै विवादमा आएको थियो ।


 विवादमा परेपछि  तस्बिरमा देखिएका व्यक्ति अर्थात् चिनिया  अभिनेता  झू यूले भने यो ईटिंग पीपुल’ नामक एक अार्ट प्रोजेक्टको कार्यक्रमको हो  जो सन् २००० मा शंघाई आर्ट फेस्टिवलको हो ।

मानिसले अबॉर्टेड फीटस (भ्रूण) खान सक्छ भने देखाउन यो कार्यक्रम आयोजना गरिएको थियो । यो संसारभर  बिरोध गरिएको थियो । ब्यापक बिरोध भएपछि  अभिनेता  झू यूले माफी समेत मागेका थिए ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment