१. कमिला – शास्त्रअनुसार, यदि अचानक घरमा कमिलाले दाना ओसारेको देखे वा ताती देखिएमा, यसले निकट भविष्यमा केही नराम्रो हुने आशंका पैदा गर्ने बताइन्छ । यस्तै, घरमा कमिला झुमिनुको अर्थ पानी पर्नसक्ने संकेत पनि दिएको मानिन्छ ।
२. बकुल्ला – यदि कुनै पनि रुखमा बकुल्ला बसेको देख्नु भयो भने, सम्झनुहोस् चाँडै त्यस रुखको नाश हुँदैन छ । यदि घर नजिकैको रुखमा बकुल्ला बसेमा त्यस रुखमा बर्षाको समयमा चट्याङ पर्न सक्ने संकेत रहको बताइन्छ । त्यसैले बर्षाबाट बच्न कुनै पनि रुखको मुनि गएर नबस्नुहोस् ।
३. छेपारो – जब छेपारोले टाउँको तल पारेर अर्थात् उल्टो रुखमा चड्दै गरेको देखिन्छ भने पृथ्वी पानीमा समायोजन हुने संकेत भनेर शास्त्रले बताउँछ । सामान्य भाषामा यो भिषण बाढीको संकेत हो । त्यसैले, यदि यस्तो देखेमा आगामी दिनहरुमा खतरा बढ्न सक्ने हुन्छ ।
४. बादलको रंग – माघ महिनामा आकाशमा रातो रंगको बादलले घेरिनुको अर्थ अवश्य असिना पर्ने संकेत मानिन्छ ।
५. महिनाअनुसार, के खान नहुने – चैत महिनामा गुड, बैशाखमा तेल खाना, जेठमा पैदल हिड्नु, असारमा बेल, साउनमा साग खान सख्त मनाही गरिएको छ । त्यस्तै, भदौँमा दही, आश्विनमा दुध, कार्तिकमा मख्खन र मंसिरमा जिरा, पुसमा धनिया, माघमा मिश्री र फाल्गुनमा सुख्खा चना खानु हानिकारक मानिएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment