यस्तो नैतिक दवाबकै कारण धेरै महिलाहरु कुमारी बन्नको लागि धेरै नयाँ नयाँ तरिका अपनाइरहेका छन् । जसमा मुस्लिम महिलाहरु सबैभन्दा अगाडी रहेका छन् ।
जर्मनीको एउटा कम्पनिले फर्जी हाइमन बनाइराखेको छ । खास गरेर मुस्लिम महिलाहरुबीचको यस किसिमको मागको प्रतिस्पर्धाले गर्दा फर्जी हाइमनको बजार फस्टाइरहेको छ ।
युके डेली मेलका अनुसार सुहागरातको दिन आफ्नो कुमारित्व प्रमाणित गर्नको लागि फर्जि हाइमनको माग बढीरहेको छ । वर्जिनिया केयर दुई पातलो झिल्लीको प्याकेज बेचिन थालेको छ ।
जर्मनीको यो कम्पनिको व्यापार निकै फस्टाइरहेको छ । मुस्लिम शरणार्थीहरुमा यसको माग खुबै रहेको बताइएको छ । यसका साथै चीनको मध्यपूर्वी बजारलाई पनि लक्षित गरिरहेको छ । तर उसको क्वालिटीलाई लिएर प्रश्न उठेको छ । अब मेड इन जर्मनीको मालामाल छ ।
यस प्रकारको झिल्लीलाई वजाइनामा लगाइन्छ जसले नक्कली रगत निस्कन्छ । यसले गर्दा महिलाहरु आफ्नो पति वा सेक्स पार्टनरको अगाडी आफू कुमारी रहेको प्रमाणित गर्न सक्छिन् ।
फर्जी हाइमनको प्रयोग ती महिलाले पनि गर्छिन् जसले आफ्नो हाइमन टुटेको चिन्ता गरिरहन्छिन् । उनको चिन्ता रगत न आओस् भन्ने हुन्छ ।
एउटा वेबसाइटको विज्ञापन अनुसार कृत्रिम हाइमनको लागि वर्जिनिया केयरमा आउनु अनुरोध गरिएको छ । यो कम्पनिले पुरा विश्वमा आफ्नो फर्जि हाइमन डिलिबर गरिराखेको छ । तर यसको मुख्य ग्राहक युरोपतिरका मुस्लिम महिलाहरु हुन् ।
यो रिपोर्टमा भनिएको छ कि खास गरेर महिलाहरु रुढिवादी परिवारमा नै हुन्छन् र यिनीहरुमा कुमारित्व प्रमाणित गर्ने नैतिक दवाब रहन्छ ।
वर्जिनिया केयरमा फर्जि हाइमनको मुल्य ५५ सय भन्दा बढी रुपैयाँ पर्छ । यसको ठाउँमा अपरेसनको लागि झण्डै ३ लाख रुपैयाँ खर्च हुन्छ ।
कम्पनिका प्रवक्ताका अनुसार यो पुरै तरिकाले सुरक्षित रहेको हुन्छ । यो चिप्लेर निस्कदैन । सेक्स गर्ने बेला ठ्याक्कै प्राकृतिक नतिजा निस्कन्छ । रगत शारिरीक द्रवकासँगै निस्कन्छ ।
कम्पनिले महिलालाई सल्लाह पनि दिएको थियो । ताकि उनलाई पुरै तरिकाले भर्जिन देखाउन सफल होस् भनेर ।
सल्लाहमा महिलालाई दुखेको बाहना गर्नु भनेर सिकाइएको थियो । पूरुषले महिलाहरुबाट आफ्नो पहिलो सेक्समा यस्तै आशा गरिराख्छन् । यस्तो व्यवसायमा कम्पनि पछिल्लो ५ वर्ष देखि लागिरहेको छ । यसले अन्य देशहरुमा पनि सेवा विस्तार गर्दैछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment