कालिकोटको मालकोटमा दोहोरो भिडन्त भारको खबर छ । प्रहरीले हतियार छोडेर भागेको छ भने नेपाली सेनाले हतियारसहित कम्युनिष्ट पार्टी समक्ष आत्मसमर्पण गरेको छ ।
भिडन्तमा परी ८ जना घाइते भएका छन्। उक्त बुथको सम्पूर्ण मतपत्र र मतपेटिकाहरु अहिले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जलाइरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ ।
स्रोत इमान्दर मिडिया
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment