अपरेशन नै नगरि मृगौला तथा पित्त थैलीमा हुने ढुंगा वा बालुवालाई भरपर्दो प्राकृतिक उपचारको माध्यमबाट कसरि छुटकारा पाउन सकिएला भन्ने जिज्ञासा हामीमा हुनु स्वभाविकै हो । तसर्थ डीसिनेपालमा प्रकासित यस लेखको सहयोगले मृगौला तथा पित्त थैलीमा जम्मा भएका ढुंगा तथा बालुवा बाट सजिलै छुटकारा पाउने बिधिका बारेमा जानकारी प्राप्त गर्नु भई लाभ उठाउनु हुनेछ भन्ने हामीले आशा गरेका छौं । उपचारका लागि चांहिने सरदामहरु:
१। एक कप फिरफिरे फलको सिरप ( Maple Syrup) र २५० ग्राम खैरो चिनीको धुलो तयार पार्नु होस् ।
२। २५० एम एल जैतुनको तेल (olive oil) लिनु हासे् ।
३। २५० ग्राम कागति लिनु होस्। तपाँइले चाहेमा कागतिको बोक्रा समेत प्रयोग गर्न सक्नु हुन्छ ।
४। २५० ग्राम अजमोदको जरा(parsley root)को व्यवस्था गर्नु होस् ।
५। २५० ग्राम मह लिनु होस् । ओखति तयार पार्ने विधि:
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment