Tuesday, April 25, 2017

मात्र यत्ति काम गर्नुहोस्, ६० वर्षसम्म कपाल फुल्दै फुल्दैन (चमत्कारिक घरेलु उपाए)

एजेन्सी – सेतो कपालका कारण चिन्तित अवस्थामा हुनुहुन्छ भने , आज हामी तपाईंलाई कपाललाई कालो बनाउने विधिबारे जानकारी दिन्छौं । यस विधिको प्रयोगले तपाईंको कपाललाई सेतो हुन दिदैंन र आर्कषक कपाल बनाउनमा मद्धत गर्छ ।

आवश्यक सामाग्रीहरु

१) १ चम्चा कागतीको रस
२) १ कप दहि
३) २ चम्चा मेहेन्दी
४) १ चम्चा चियापत्ती

बनाउने विधि

एउटा कचौरामा २ चम्चा मेहेन्दी , १ चम्चा दहि , १ चम्चा चियापत्ती र १ चम्चा कागतीको रसलाई हाल्नुहोस् । यसलाई राम्ररी चलाई मिसाउनुहोस् । त्यसपछि यसले कपालमा मालिश गर्नुहोस् । २ घण्टासम्मको लागि त्यसै छोड्नुभई सफा पानीले पखाल्नुहोस् ।

भिडियो हेर्नुहोस >>>

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment