Wednesday, April 26, 2017

नेपालको राजनीतिमा खैलाबैला मच्चाउन नेपाल आएका भारतिय दलाल श्याम शरण लाई भगाउँने अभियान सुरु

को हुन श्याम शरण किन नेपालमा आएर लामो समय बसेका छन ? दल र मधेशी मोर्चा सँगको पछिल्नो वार्ता र संविधान संसोधनको गुदी कुरा के छ ?

नेपालको राजनीतिमा जहिले पनि हस्तक्षेप गर्ने भारतले फेरी पन नेपालि राजनीतिमा खैलाबैला मच्चाउन एक जासुस नेपाल खटाएको छ श्याम शरण र उनि लामो समय देखि काठमाण्डौमा छन !

नेपालीहरुले उनि विरुद्ध भारतिय दलाल श्याम शरण लाई भगाउँने अभियान सुरु गरेका छन ! बाँकी भिडियोमा हेरौँ




Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment