Wednesday, April 26, 2017

नौ महिना कोखमा राखेर सुन्दर संसार देखाउँने मेरी ‘आमा’ भिडियो

काठमाडौं । निर्माणधिन चलचित्र ‘मान्छे’ को एक गीतको भिडियो सार्वजनिक गरिएको छ । कलाकार अजय अधिकारी ‘सुशिल’ले आमा गीत सार्वजनिक गरेका छन् ।

‘आमाको मुख हेर्ने’ दिनको अवसरमा पारेर कलाकार अधिकारीले गीत सार्वजनिक गरेका हुन् । गीतमा लय, शब्द, स्वर कलाकार अजयकै रहेको छ ।

गीतमा आफू सानो छँदा आमाको दुःख नबुझेको, तर अहिले बुझ्दा आमा आफूसँग नभएको प्रष्ट्याउन खोजिएको छ ।गीतको पिक्चराइज समेत गरिएको छ ।

यो गीतको भिडियोमा चलचित्रका केही दृश्यहरु समेत समावेश गरिएको छ । भिडियो अत्यन्तै राम्रो बनेको छ ।




Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment