Sunday, May 28, 2017

यस्ता महिलामा पुरुषमा भन्दा पनी बढी हुन्छ सेक्सको आवश्यकता

एजेन्सी । सेक्स शारीरिक आवश्यकता हो । यसले जीवनको किशोरावस्थामा मात्रै महत्वपूर्ण भूमिका नखेली जीवनकालमा नै आश्वश्यकता महशुस गरिरहेको हुन्छ । यसैबिच हालै गरिएको एक अध्यनले महिलामा यौन चाहाना उनीहरुको पाको उमेरसम्म पनि रहिरहने देखाएको छ

युनिभर्सटी अफ पिटस्वर्गको एक शोधले हालै सार्वजनिक गरेको प्रतिवेदनमा महिलाहरु वृद्ध हुँदै जाँदा पनि उनीहरुमा यौन चाहाना भने कायम रहने उल्लेख छ । उक्त अध्ययनले महिलाहरु आधा उमेरपछि पनि यौनिक गतिविधीमा संलग्न भैरहने र पुरुष भन्दा बढी समय सम्म यौन जीवनमा सक्रिय हुने देखाएको छ ।

.

यस्ता महिलामा पुरुषमा भन्दा पनी बढी हुन्छ सेक्सको आवश्यकता एजेन्सी । सेक्स शारीरिक आवश्यकता हो । यसले जीवनको किशोरावस्थामा मात्रै महत्वपूर्ण भूमिका नखेली जीवनकालमा नै आश्वश्यकता महशुस गरिरहेको हुन्छ । यसैबिच हालै गरिएको एक अध्यनले महिलामा यौन चाहाना उनीहरुको पाको उमेरसम्म पनि रहिरहने देखाएको छ ।



.

युनिभर्सटी अफ पिटस्वर्गको एक शोधले हालै सार्वजनिक गरेको प्रतिवेदनमा महिलाहरु वृद्ध हुँदै जाँदा पनि उनीहरुमा यौन चाहाना भने कायम रहने उल्लेख छ । उक्त अध्ययनले महिलाहरु आधा उमेरपछि पनि यौनिक गतिविधीमा संलग्न भैरहने र पुरुष भन्दा बढी समय सम्म यौन जीवनमा सक्रिय हुने देखाएको छ ।

.



४० देखि ४५ वर्ष उमेरका ६ सय २ महिलामा गरेको अध्यनका क्रममा अधिकांश महिलाहरुले यसको ठूलो आवश्यकता औँल्याएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment