तर खुर्सानीका यी ७ फाइदा बारे जान्नुस् :
१. हरियो खुर्सानीमा भिटामिन सी पाइन्छ । जसले शरिमा रगत शुद्धिकरणमा सहयोग गर्नुका साथै अन्य कयौँ रोगहरुबाट पनि बचाउँछ ।
२.हरियो खुर्सानीमा एन्टिअक्सीडेन्ट र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।
३. यसमा पाइने भिटामिन एको मात्राले आँखा तथा छालालाई फाइदा पुर्याउँछ ।
४. हरियो खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनमा सहयोग गर्दछ । मधुमेह भएका व्यक्तिको लागि यो सहयोग सिद्ध हुनसक्छ।
५. हरियो खुर्सानीले व्यक्तिको मुड ताजा राख्नुका साथै, मस्तिष्कमा एन्ड्रोफिनको सञ्चार गर्नमा सहयोग गर्दछ । जसले व्यक्ति धेरैबेरसम्म खुसी रहन सक्छ ।
६. विभिन्न अध्ययनमा हरियो खुर्सानीले क्यान्सर कम गर्न भूमिका खेलेको पनि पत्ता लागेको छ।
७. हरियो खुर्सानीमा एन्टी व्याक्टेरियल तत्व हुन्छन् । जसले शरिरमा व्याक्टेरिया विरुद्ध लड्न सहयोग गर्छ साथै शरिरको शक्ति सञ्चयमा सहयोग पुर्याउँछ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment