Saturday, May 13, 2017

भखरै मुगु मतदान केही बेर रोकियो, हवाई फायर

मुगु । स्थानिय तहको चुनावमा मगुमा केही तनाव भएको छ । मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा मुगुमा झडप भएको छ । खत्याड गाउँपालिका ८ को सरस्वती प्रावि मतदान केन्द्रमा हवाइ फायर भएको प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमा माथिबाट ढुगामुडा प्रहार भएपछि पाँचराण्ड हवाइ फायर गरिएको प्रहरीप्ले जानकारी दिउको छ । मतदानको सुरुमा नै हवाइ फायर पछि मतदान केहीबरे प्रभावित भयो ।

साभार :- Nepalpati.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment