शुक्रबार राति १० बजेतिर काठमाडौंको शान्तिनगरस्थित आफ्नै निवासबाट कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बानेश्वर प्रहरीले हिरासतमा राखेको पत्रकार चिरिञ्जीवि शाहले जानकारी दिएका छन् ।
पत्रकार कोइराला माउन्टेन टेलिभिजनका समाचार प्रमुख हुन् । पक्राउको पछाडि पारिवारिक कारण रहेको बताए पनि प्रहरीले विस्तृतमा खुलाउन चाहेको छैन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment