Monday, May 29, 2017

कुन पालिकाले कति बजेट पाउँछन् ? (सूचीसहित)

काठमाडौं, १५ जेठ । गाउँपालिकालाई १० देखि ३९ करोडसम्म बजेट उपलब्ध गराउने भएको छ । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा बजेट भाषण गर्दै सो को जानकारी दिएका हुन् ।

नगरपालिकाले १५ देखि ४३ करोड र उपमहानगरपालिकाले ४० देखि ६३ करोड र महानगरपालिकाले ५६ करोडदेखि १ अर्व २३ करोडसम्म बजेट बजेट अनुदान पाउने बताएका छन् ।

गाउँपालिकाभित्रका ५० लाखसम्म, नगरका १ करोडसम्म र उपमहानगरपालिका र महानगरपालिका २ करोडसम्मका बजेट योजना मन्त्रालयहरुहरुले स्थानीय तहलाई नै हस्तान्तरण गर्नुपर्ने बजेटमा व्यवस्था गरिएको पनि गरिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment