Monday, May 29, 2017

गरिबीको रेखामुनि रहेका युवालाई सहुलियदरमा ऋण

काठमाडौं, जेठ १५ – अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै गरिबीको रेखामुनि रहेका युवाहरुलाई सहुलियदरमा ऋण उपलब्ध गराइने घोषणा गर्नुभएको छ ।

गरिवीको रेखामूनि रहेका नागरिकलाई स्थानीय तहको सिफारिसका आधारमा सहुलियन ऋण उपलब्ध गराइने बताइएको छ । उद्योग तथा व्यवसायको विकास गरी लगानीको सुनिशिचत गर्न सहुलियतमा ऋण दिने ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment