Sunday, May 28, 2017

१८ वर्ष नपुग्दै यौन सम्पर्क राख्ने कलाकार”

५१ वर्ष भएका सलमान खानले हालसम्म विवाह समेत गरेका छैनन् । उनले एक टेलिभिजन कार्यक्रममा अहिलेसम्म कसैसँग पनि यौन सम्पर्क नराखेको बताए ।

उनले करण जौहारको टिभीसो ‘कफि विद करण’ नामक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । सलमानले गर्वका साथ भनेका छन् की यो समयसम्म आइपुग्दा कसैसँग यौन सम्बन्ध नराखेको जिकिर गरे । तर बलिउड तथा हलिउडमा यस्ता कलाकार छन् जो १८ वर्ष पुग्नु भन्दा अगाडि नै राखिसकेका छन् ।
बलिउड तथा हलिउडमा १८ वर्षभन्दा अगाडि नै यौन सम्पर्क गरेका कलाकारहरुको नाम तथा पहिलो पटक यौन सम्बन्ध स्थापित गर्नेको उमेर यस्तो छ :


रणबीर कपुर
एक म्यागजिनको अन्तर्वातामा बलिउड नायक रणबीर कपुरले आफ्नो पहिलो यौन सम्पर्क १५ वर्षको उमेरमा भएको बताएका छन् । उनले आफ्नो प्रेमिकासित यौन सम्पर्क गर्दा उनी केवल १५ वर्षका थिए ।
सनी लियोन
पोर्नस्टारका रुपमा छवि बनाएकी अभिनेत्री सनी लियोनले पनि १८ बर्ष भन्दा कम उमेरमा यौन सम्पर्क गरेकी थिइन् । उनले ११ बर्षको उमेरमा पहिलो किस गरेकी थिइन् भने १६ वर्षको उमेरमा यौन सम्पर्क राखेका थिए ।
रणवीर सिंह
बलिउड अभिनेता रणवीर सिंहले केही दिन अगाडि मात्र आफनो योनत्वको खुलासा गरेका छन् । उनले भनेका छन् उनले केवल १२ बर्षको उमेरमा यौन सम्पर्क गरेका थिए । उनले यसो पनि भनेका छन् की उनले माया तथा वासनामा आएर यौन सम्पर्क गरेका थिएनन् उनले जिज्ञासाका कारण गरेका थिए । रणवीरले यो पनि बताएका छन् कि उनले कुन कन्डम प्रयोग गरेका थिए
एंजेलिना जोली
हलिउड अभिनेत्री एंजेलिना जोलीले पनि १४ वर्षको उमेरमा यौन सम्बन्ध राखेकी थिइन् । उनले आफ्नो ब्वाइफ्रेन्डसँग पहिलो पटक यौन सम्बन्ध राखेकी थिइन् ।
ब्रिटनी स्पीयर्स
हलिउड अभिनेत्री ब्रिटनी स्पीयर्सले १४ वर्षको उमेरमा यौन सम्पर्क गरेकी थिइन् । उनले १८ वर्षको बास्केटबल खेलाडीसँग यौन सम्बन्ध राखेकी थिइन् । ब्रिटनी त्यति बेला १४ वर्षकी थिइन् ।
पेरिस हिल्टन
हलिउड कलाकार पेरिस हिल्टनले पनि १५ वर्षको उमेरमा रैडी स्पेलिंगसग् पहिलो पटक होटेलमा यौन सम्पर्क राखेका थिए ।
किम कार्र्दिशयन
हाल आमा बनेकी किम कार्दशियनले १४ वर्षको उमेरमा आफ्नो ब्वाइफ्रेन्डसँग यौन सम्पर्क गरेको बताएकी छिन् । उनीसँग यौन सम्पर्क गर्ने पुरुष टीजे जैक्सन थिए ।
मेगन फाक्स
कलाकार मेगन फाक्सले १७ वर्षको उमेरमा पहिलो पटक यौन सम्पर्क राखेका थिए । उनी त्यति बेला मायामा परेकाले यो अनुभव भएको बताए ।
जोनी डेप
हलिउड कलाकार जोनी डेपले यो खुलासा गरेका छन् की उनले १२ वर्षको उमेरमा यौन सम्बन्ध राखेका थिए । उनले पहिलो पटक कारमा यौन सम्बन्ध राखेका थिए ।
कोल कार्दशियन
प्रख्यात टिभी स्टार किम कार्दशियनकी बहिनी कोल कार्दशियनले पनि १४ वर्षको उमेरमा यौन सम्बन्ध राखेकी थिइन् । उनले यो पनि बताएकी छिन् की उनले आफ्नो इच्छामा आफू भन्दा बढी उमेरको पुरुषसँग यौन सम्पर्क राखेकी थिइन्

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment