Sunday, May 28, 2017

यी चार युवतीसँग भूलेर पनि विवाह नगर्नुहोस्, जसका कारण तपाईको हाँसो लुटिन सक्छ

एजेन्सी । कसैको पनि विवाह जीवनको सबै भन्दा महत्वपूर्ण निर्णय हो। विवाह त्यस्तो व्यक्तिसँग गर्नु पर्छ जो सँग आफ्नो मन मिल्छ र खुसी भइन्छ।

तर विवाह गर्दा यी युवतीको सवाहमा भने टाडै बसेको राम्रो मानिन्छ। किनकी यु युवतीसँग विवाह गर्दा तपाईको खुसी खोसिन सक्छ। हालै सार्वजनिक भएको एक अध्ययनले यी चार यीवतीसँग विवाह गर्दा विवाह जीवन खुसी नहुने देखाएको छ। ती युवतीका बारेमा जानिराखौँ

प्रेम सम्बन्धमा रहेकी युवती
कुनै पनि युवती प्रेम सम्बन्धमा छिन् भने ती युवतीसँग विवाह नगर्नुहोस् किनकी ती युवतीले तपाईलाई खुसी दिन सक्दिनन् र तपाई पनि ती युवतीसँग खुसी हुन सक्नुहुन्न ।

नजिकको नाता पर्ने युवती
कुनै पनि नजिकको नाता गर्ने युवतीसँग पनि तपाई विवाहदेखि टाडै रहदा राम्रो हुन्छ। नातासम्बन्धमा विवाह गर्दा निकै तपाईको जीवनमा ठूला समस्याहरु आइ पर्ने सम्भावना हुन सक्छ । त्यसैले यउटै गोत्रमा पनि विवाह गर्नु राम्रो मानिदैन्।

रुखो बोल्ने र गाली गलौज गर्ने युवती
कुनै पनि युवतीको रुखो बोल्ने र अर्कालाई गाली गलौज गर्ने बानी छ भने ती युवतीसँग पनि तपाई टाडै रहनु राम्रो हुन्छ। किनकी त्यस्ता युवतीका कारण तपाईको परिवारमा कलह पैदा हुन्छ। र नजिकका साथी र आफन्तमा पनि तपाईको सम्बन्ध राम्रो नहुन सक्छ।

धेरै सुत्ने र अल्छि युवती
धेरै सुत्ने र अल्छि युवतीसँग पनि तपाईले विवाहको सम्बन्ध नजोडदा राम्रो हुन्छ। किनकी त्यस्ता युवतीले राम्रोसँग आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्दैनन्। जसका कारण तपाई सफल हुन र खुसी हुन नसक्नु हुन्छ। डिसी नेपाल बाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment