– मिना बुढाथोकी सल्यान, ३ जेठ । सल्यानमा चुनावको विजयी जुलुस मनाउने क्रममा एक युवकको ज्यान गएको छ ।
त्रिवेणी गाउँ पालिकाका अन्दाजी २४ बर्षीय खिम बहादुर खत्रीको नेपाली काङ्ग्रेसको बिजय जुलुस मनाउदै गर्दा ज्यान गएको हो ।
लुहाम बजार काभ्रा रोडमा दिउँसो २ बजेतिर बाटोमा बेहोस भएर लडेका खत्रीलाई अस्पताल पुर्याउदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment