-यो अन्तर्वार्ताको बारेमा प्रो केसीले आफ्नु फेसबुकमा नै यस्तो लेखे ”बंम बलास्टिंग अन्तर्वार्ता” भने पछि बुझ्नुस कति खतरनाक कुरा गरे प्रोफेसर सुरेन्द्र केसीले ।
चुनाव हुनको लागि सर्बदलीय सरकार गठन गरेर अघि बढे मात्रै केहि हुनसक्छ नत्र हुदन ।
संबिधान जारी गर्दा लिएको अडान प्रचण्डले कायम राखेको भए अहिले स्थिति यस्तो भयावह हुदैन थियो
माओबादी ,मधिशे मोर्चा , एमाले भन्दा ठुलो अपराधी नेपाली कांग्रेस हो ।
स्थिति यस्तै रहिहरने हो भने नेपाल नै नामेट हुन्छ भने अति खतरनाक संकेत गर्दै चर्चित राजनैतिक विश्लेषक प्रोफेसर डाक्टर सुरेन्द्र केसी ”नेपालकाे राजनीतिमा खतरनाक खेल हुदैछ” भन्ने भयावह संकेत दिदै ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment