Sunday, May 28, 2017

प्रधानमन्त्री प्रचण्डद्वारा निजगढ–काठमाडौं फास्टट्रयाकको दोस्रो पटक शिलान्यास (भिडियोसहित)

नयाँ बाटो संवाददाता /जेष्ठ १४, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले बहुचर्चित तराई/मधेस जोड्ने निजगढ–काठमाडौं फास्टट्रयाकको आइतबार शिलान्यास गरेका छन् ।

निर्वाचन आचारसंहिताकै अवधिमा शिलान्यास गरिएको हो । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार आयोगको सहमतिमा प्रधानमन्त्रीबाट राष्ट्रिय गौरवका यस ठुला आयोजनाको शिलान्यास गरिएको हो ।


निर्वाचन आचारसंहिताकै अवधिमा शिलान्यास गरिएको हो । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार आयोगको सहमतिमा प्रधानमन्त्रीबाट राष्ट्रिय गौरवका यस ठुला आयोजनाको शिलान्यास गरिएको हो ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment