केहि दिन अघि जिल्ला अदालतको आदेशमा रिहा भएका सिके राउत काठमाडौंमा देखा परेका छन् । मधेशमा बसेर देशद्रोही अभिव्यक्तिका कारण पटक पटक पक्राउ परेका हुन् ।
तर आज एक्कासी उनी बुद्ध एयरलाइन्सबाट नुषाको जनकपुर हुँदै काठमाडौँ आएको बताइएको छ ।
साढे एक बजे त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेका सिके स्थानिय निर्वाचन नजिकिदै जादा अचानक राजधानीमा झुल्किनुले कुनै भित्री रहस्य हुनसक्ने अनुमान समेत गर्न थालिएको छ । उनि के कति कामले काठमाडौं आएका हुन् त्यो भने खुलेको छैन
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment