खुशी प्राप्त गर्ने हस्तमैथुन एक सहज माध्यम भएकाले पनि महिलाहरुले यो उपाय अपनाउने गर्छन् । महिलाहरुले एकान्त वा सुनसान र कसैसँग भेटघाट नहुने वातावरण भेटाउँदा साथ हस्त मैथुन गर्ने गर्दछन् । महिलाहरुको सबैभन्दा बढी हस्तमैथुन गरिने स्थान हो बाथरुम । जुन उनीहरुले नुवाउँदा स्तन र योनीमा पानीको धारा पारेर आनन्द लिने गर्दछन् । त्यसश्चात् एकान्त छोपेर बेडरुपम र सोफामा बसेर पनि बढी महिलाहरुले हस्त मैथुन गरेको सोही अध्ययनले देखाएको छ ।
हस्तमैथुन मार्फत चरमोत्कर्ष प्राप्त गरेपछि महिलाले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छन् जसले मानिसको मूड फ्रेस गर्न मद्धत गर्छ । हस्तमैथुन मार्फत आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर हुन्छ । जसको कारणबाट समयमा नै निद्रा लाग्छ र स्वस्थ रहन मद्धत पुग्छ । हस्तमैथुनबाट चरमोत्कर्षमा पुगेपछि शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ । नियमित हस्तमैथुन गर्नाले महिनावारीको समयमा हुने पीडा ह्रास हुने यौन रोग विशेषज्ञ बताउँछन् । हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ ।
सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।जसका फाइदै फाइदा छन् । यसरी सेक्स आनन्द लिँदा कुनै सरुवा रोग लाग्ने वा सेक्स गरेपछि बच्चा बोक्ने लगायतका मानसिक तनाव झेल्न नर्पने हुँदा पनि यसका धैरै फाइदाहरु छन् । एजेन्सीको सहयोगमा
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment